अनलाइनमा यसरी हेर्नुहोस् सिइडिबी हाइड्रोपावरको आईपीओ नतिजा

0 Prakash Kharel


सनराइज क्यापिटलले शुक्रबार सिइडिबी हाइड्रोपावरको प्राथमिक शेयर बाँडफाँट गरेको छ । सो आईपीओ २ लाख ३४ हजार १९५ जना आवेदकले पाएका छन् । तीमध्येबाटै ४ जनाले ११ कित्ताका दरले पाएका छन् भने अरुले १० कित्ताका दरले पाएका छन् । आवेदकले नतिजा सीडीएससीकाे याे वेबसाइटबाट हेर्न सक्नेछन् । यसका बिक्री प्रबन्धककाे वेबसाइटमा गएर पनि नतिजा हेर्न सकिन्छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

About Us

Aflex Template is Designed Theme for Giving Enhanced look Various Features are available Which is designed in User friendly to handle by Piki Developers. Simple and elegant themes for making it more comfortable